तपाई
तपाई मेरो प्रभु,
हरेक दिन म तपाईको हुँ
तपाईको प्रेमले मेरो हृदय भरिन्छ
तपाई मेरो प्रिय हुहुनुन्छ
र मेरो हृदय आनन्दले भरिन्छ
जब तपाई मसंग हुन्छ
तपाईको माहान र महिमित हातले
सम्महाल्नु हुन्छ,
जब म भित्र बहिर आँउछु
हे प्रभु तपाई नै मेरो प्रेम हुनुहुन्छ ।
लेखक: हिरा खड्गी
२०१३-१०-२४