तपाई



तपाई

तपाई मेरो प्रभु,

हरेक दिन म तपाईको हुँ

तपाईको प्रेमले मेरो हृदय भरिन्छ

तपाई मेरो प्रिय हुहुनुन्छ

र  मेरो हृदय आनन्दले भरिन्छ

जब तपाई मसंग हुन्छ

तपाईको  माहान र महिमित हातले

सम्महाल्नु हुन्छ,

जब म भित्र बहिर आँउछु

हे प्रभु तपाई नै मेरो प्रेम हुनुहुन्छ ।

लेखक: हिरा खड्गी

२०१३-१०-२४