अन्जिरको कथा

एक दिन येशु हिड्दै गर्नुहुदँा उहाँ धेरै भोकाउनु भयो । त्यही बाटोमा उहाँले एउटा अन्जिरको रूख देख्नु भयो । मध्य दिनको चर्को घाम भएकोले उहाँ ठाक्नु भएको थियो । जब उहाँ त्यस रूखको नजिकै आई पुग्नुभयो, उहाँले त्यस रूखमा कुनै फल फलेको देख्नु भएन । तब येशुले त्यस रूखलाई हेरेर भन्नुभयो, अब देखि उसो तँबाट कसैले पनि फल नखाअोस् । त्यसपछि तुरून्तै नै त्यो रूख जरै देखी सुकेर मरिहाले  ।

त्यही समयमा, येशुका बाह्र चेलाहरू पनि उहाँसंगै थिए । उनिहरूले यो घटना आफ्ननै आँखाकै साम्मुन्ने  देखे र तिनीहरूले येशुको शक्त्ति देखेर साह्रै अचम्मित भए ।